Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

Little Chefs Dhaba

News & Events Image

Published by: admin

2024-02-22

कक्षा १२ का होटल व्यावस्थापन विषय अध्ययनरत विद्यार्थीहरुले क्याम्पसको बार्षिक खेलकुद सप्ताह भरि खेल मैदानको छेउमा फुड स्टल अथवा \'Little Chef\'s Dhaba\' चिया खाजाको व्यावस्था मिलाएका छन्। स्टलको व्यावस्थापनवाट उनिहरुलाई उद्यमशिलताको व्यावहारिक ज्ञान दिने छ र बजारको खानको परिकारको मागबारे अध्ययन गर्ने अवसर प्रदान गर्नेछ। स्टलवाट चिया कफि, ब्रेकफास्ट र खाजाका परिकारहरु शुलभ मूल्यमा पस्किदै आएका छन् । खेलकुदमा दर्शक तथा सहभागी विधार्थी, प्राध्यापक, कर्मचारीहरुले ढावावाट खाना खाजा खादै आइएका छन्।