Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

परीक्षा स्थगनको सूचना

News & Events Image

Published by: admin

2024-09-28

परीक्षा स्थगनको सूचना
नेपाल सरकारको सुझाव वमोजीम त्रि.वि परीक्षा नियन्त्रण कार्यालय बल्खुले हाल सञ्चालनमा भईरहेको ४ बर्षे स्नातक तह दोस्रो बर्षको आंशिक तर्फको परीक्षा हालको बाढी पहिरो र विपदको कठिन  परिस्थितिलाई ध्यानमा राखि भोलि  मिति २०८१/०६/१३ गते हुने परीक्षा स्थगन गरि सो परिक्षा २०८१/०६/२१ गते सञ्चालन हुने गरि सूचना प्रकाशन गरिएको छ साथै भोलिको अवस्था हेरी त्यसपछिको परीक्षाहरू पनि स्थगन गर्नुपर्ने परिस्थित आएमा सोही अनुसार आधिकारिक सुचना समेत सार्वजनिक गरिने जानकारी त्रि.वि परीक्षा नियन्त्रकले गराउनु भएको छ ।