Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

अभ्यास शिक्षण अन्तर्गतको अन्तिम मूल्याङ्कन सम्पन्न

News & Events Image

Published by: admin

2024-06-27

आदिकवि भानुभक्त क्याम्पस बिएड चौथो वर्ष विज्ञान शिक्षा समूहका विद्यार्थीहरूको अभ्यास शिक्षण अन्तर्गतको अन्तिम मूल्याङ्कन सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय विज्ञान तथा वातावरण शिक्षा विषय समितिका अध्यक्ष प्राध्यापक डाक्टर गेम प्रसाद गुरुङ बाह्य. द्वारा विज्ञान शिक्षाका विद्यार्थीहरूलाई विभिन्न उत्प्रेरणा, शैक्षिक परामर्श सहित मूल्याङ्कन गर्नुभएको थियो। सुपरिवेक्षक रहनुभएको यस मूल्याङ्कनको को सिलसिलामा प्रा.डा