Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

Summer Boot Camp

News & Events Image

Published by: admin

2023-08-06

आदिकवि भानुभक्त क्याम्पसले BICTE कार्यक्रममा अध्यनरत सबै ९० जना विद्यार्थीहरुलाई IT सम्बन्धि थप सिप विकासको अबसर दिने उद्देश्यले क्याम्पसमा आगामी साउन २१ गते देखी २७ गतेसम्म दिने Summer Boot Camp को आयोजना गर्दैछ। विद्यार्थीहरुले यस पटकको Summer Boot Camp मा Video Editing & Content Creation सम्बन्धि सिप सिक्ने अवसर पाउनेछन्। त्यसकालागी सम्बन्धित क्षेत्रमा निक्कै अनुभवी राष्ट्रिय स्तरका प्रशिक्षकहरुले तालिम दिनुहुने छ । BICTE कार्यक्रममा संलग्न सवै विद्यार्थी प्राध्यापक र कर्मचारीहरुलाई अनिवार्य सहभागी गराइने छ ।