Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

विद्यावारिधि ( PhD) उपाधि प्राप्त गर्नुभएका हार्दिक बधाई

News & Events Image

Published by: admin

2023-12-12

भानुभक्त आचार्यको रामायणमा पौरस्त दर्शन´शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि ( PhD) उपाधि प्राप्त गर्नुभएका यस आदिकवि भानुभक्त क्याम्पसका उपप्राध्यापक श्रद्वेय गुरु सुशील प्रसाद वाग्लेज्यूलाई हार्दिक बधाई एवम् प्राज्ञिक उन्नयनको कामना गर्दछु ।