Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

विजयराज खनाल गुरुलाई आज क्याम्पसवाट विदाइ

News & Events Image

Published by: admin

2023-12-12

२७ बर्षको उमेरमा प्राध्यापन सेवा प्रवेश गरि निरन्तर ३२ बर्ष १० महिना ४ दिन क्याम्पसमा प्राध्यापन सेवा गरेर उमेर हदका कारण आजवाट प्राध्यापन सेवावाट निवृत्त हुनुभएका आदिकवि भानुभक्त क्याम्पसका नपाली विषयका उप-प्राध्यापक विजयराज खनाल गुरुलाई आज क्याम्पसवाट विदाइ गरियो !अवकाश पछिको जीवन आरामदायी र सुखद रहोस् ! शुभकामना!