Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

Interaction Program with Balkumari College BBA Department

News & Events Image

Published by: admin

2024-08-28

आदिकवि भानुभक्त क्याम्पस र बालकुमारी क्याम्पसका विविए पाँचौ सेमेस्टरमा अध्यापन गर्ने प्राध्यापक र विद्यार्थीहरु विच Operation Management (Mgt. 205) विषयको अभ्यास, अनुभव र चुनौती विषयक अन्तरकृया कार्यक्रम वालकुमारी कलेजमा आज २०८१.४.१८ गते दिउसो सम्पन्न भएको छ। २ क्याम्पसहरुको सम्बन्ध अझ प्रगाढ भएको छ। कार्यक्रम २ क्याम्पसका विद्यार्थीहरुले संञ्चालन गरेका थिए । वालकुमारी कलेजका विविस कार्यक्रम विद्यार्थी अंशु शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रममा दुवै क्याम्पसका Operational Management विषयका प्राध्यापकहरुले बिषयगत शिक्षकको अभ्यास र अनुभव व्यक्त गर्नु भएको थियो ।