Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

आदिकवि भानुभक्त क्याम्पस विद्यार्थी दिव्य पौडेल नेपाल टप हुन सफल

News & Events Image

Published by: admin

2023-09-12

पोखरा बिश्वबिधालयको कानुन संकायले लिएको B.A.L.L.B प्रबेश परिक्षामा यस आदिकवि भानुभक्त क्याम्पसबाट कानुन बिषयमा कक्षा १२ उतृण विद्यार्थी दिव्य पौडेलले ९६ अंक प्राप्त गरि नेपाल टप हुन सफल भएकोमा र साथै ५ बर्ष पुर्ण छात्रवृत्तिमा विएएलएलवि अध्यन गर्न अवसर पाउनुभएकोमा आदिकवि भानुभक्त क्याम्पस परिवारको तर्फबाट हार्दिक बधाईका साथै उज्वल भबिस्यको शुभकामना व्यक्त गर्द्छौ।