Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

त्रिविको स्नातक तह चौथो वर्षको नियमित तर्फको परिक्षा

News & Events Image

Published by: admin

2024-06-13

आज देखी शुरुभएको त्रिविको स्नातक तह चौथो वर्षको नियमित तर्फको परिक्षामा आदिकवि भानुभक्त क्याम्पस, ब्यास-१, दमौली, तनहुँ परिक्षा केन्द्रवाट परिक्षामा सहभागी हुने तनहुँ र लम्जुङ जिल्ला समेतका गरि ९ ओटा क्याम्पसका परिक्षार्थीहरु सबैलाई यस परिक्षा केन्द्रमा स्वागत एवं परिक्षामा सफलताको शुभकामना !