Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

कविता प्रतियोगितामा आदिकवि भानुभक्त माध्यमिक बिद्यालय

News & Events Image

Published by: admin

2024-01-16

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले कवि शिरोमणि लेखनाथ पौड्यालको १४०औं जन्मजयन्तीको पावन अवसरमा आयोजित कविता प्रतियोगितामा आदिकवि भानुभक्त माध्यमिक बिद्यालयकी कक्षा-१२ मा अध्ययनरत रोजनी सुनार द्वितीय स्थान र आदिकवि भानुभक्त क्याम्पसकी स्नातक तह दोश्रो बर्षमा अध्ययनरत बोल माया थापाले सान्त्वना स्थान हासिल गर्न सफल हुनु भएकोमा हार्दिक बधाई एवम् आगामी दिनमा थप उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौ ।