Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

रक्तदान कार्यक्रम आज सम्पन्न

News & Events Image

Published by: admin

2024-03-05

मिति २०८० फाल्गुण २२ गते बिहान ८ बजे आदिकवि भानुभक्त क्याम्पस ब्यास-१ बिज्ञानचौरमा ५९औं जुनियर/युवा रेडक्रस दिवस २०८० को अवसरमा खुल्ला रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा १०४ जनाले रक्तदान गरेका थिए।