Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

ICT BOOTCAMP मा सहभागीलाई स्वागत गर्दै

News & Events Image

Published by: admin

2024-08-28

BICTE Program अन्तर्गत भोली साउन २७ गतेबाट सञ्चालन हुने ICT BOOTCAMP मा सहभागी हुन वालिङ बहुमुखी क्याम्पस, स्याङ्जा र निलकण्ठ बहुमुखी क्याम्पस धादिङका प्राध्यापक र विद्यार्थी मित्रहरुलाई आदिकवि भानुभक्त क्याम्पसमा स्वागत गर्दै ।