Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

प्राध्यापक र विद्यार्थी परिचालन गरी ट्राफिक सप्ताह

News & Events Image

Published by: admin

2024-05-22

ट्राफिक सप्ताह-२०८१ को अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय , गगनगौंडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहु, दमौलीको आयोजनामा तनहु जिल्लाको सदरमुकाम दमौली बजारमामा सो कार्यालयले सञ्चालन गरेको साता व्यापी विविध कार्यक्रमहरू मध्ये ट्राफिक सचेतना, प्रभात फेरि तथा र्याली र ट्राफिक स्वयंसेवा जस्ता कार्यक्रममा क्याम्पसका तर्फबाट प्राध्यापक र विद्यार्थी परिचालन गरी ट्राफिक सप्ताहको कार्यक्रमलाई सफल तुल्याउन महत्वपूर्ण योगदान पुर्याएकोमा आज जिल्ला ट्राफिक कार्यालय प्रमुख सन्तोष पण्डितले आज २०८१.२.९ गते बिहान क्याम्पसमा उपस्थित भई कार्यालयका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हडखले मार्फत क्याम्पसलाई प्रदान गरिएको कदरपत्र हस्तान्तरण गर्नुभएको थियो। धन्यवाद जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुखज्यूलाई !