Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

रिसर्च म्यानेजमेन्ट कमिटी (आर एमसि) को बैठक

News & Events Image

Published by: admin

2024-06-25

आज २०८१.३.१० गते रिसर्च म्यानेजमेन्ट कमिटी (आर एमसि) को बैठक सह-प्राध्यापक सागर पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले व्यवस्थापन विद्यार्थी सर्कलमा संलग्न स्वतन्त्र रूपमा शोध तथा अनुसन्धान सिप सिक्ने अवसरका लागि आरएमसीमा आवेदन दिएका स्नातक तहका विद्यार्थीहरूलाई शोध प्रस्ताव लेखन र अनुसन्धानका सम्बन्धमा अभिमुखीकरण गर्ने निर्णय गरेको छ । बैठकले गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको आयोजना र आदिकवि भानुभक्त क्याम्पसको सहआयोजनामा पोखरामा असार २१ र २२ गते हुन लागेको अन्तर्राष्ट्रिय गोष्ठीलाई सफल बनाउन योजनाबद्ध रूपमा लागिपर्ने निर्णय गरेको छ।