Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

आदिकवि भानुभक्त क्याम्पसको विद्यार्थी नेपाली सेनामा भर्ना

News & Events Image

Published by: admin

2023-11-12

यस क्षेत्रकै उत्कृष्ट धावक आदिकवि भानुभक्त क्याम्पसको विद्यार्थी सुस्मिता रानाभाट नेपाली सेनामा भर्ना भईछन् ! उनको खेल जीवन अझ उचाइमा पुगोस् ! शुभकामना!