Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

स्मार्ट पानी,अन्तरक्रिया कार्यक्रम

News & Events Image

Published by: admin

2024-07-08

स्मार्ट पानी, काठमाण्डौ र दमौली बजारको शैक्षिक, स्वास्थ्य र नेपाली संस्थाहरू विच खानेपानीको गुणस्तरको आपूर्ति व्यवस्थापनको अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रम क्याम्पसमा सम्पन्न भएको छ। आदिकवि भानुभक्त क्याम्पसको अगुवाइमा भएको उक्त अन्तरक्रिया क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा भएको थियो। उक्त कार्यक्रम स्मार्ट खानेपानी संस्थाका जनरल म्यानेजर ज्योत्सना श्रेष्ठ र टेक्निकल निर्देशक हेम खड्काले खानेपानीको सुद्धिकरणको उपाय र स्मार्ट खानेपानीले सहयोग गर्ने क्षेत्रहरुको वारेमा प्रस्तुतीकरण गर्नुभएको थियो। उक्त कार्यक्रममा सत्यवती माध्यमिक विद्यालयका प्र अ पुष्पकला भट्टराई जलदेवी माध्यमिक विद्यालयका अध्यक्ष होमबहादुर बस्नेत र प्र