Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

अङ्ग्रेजी विषयको शिक्षण अभ्यासको मूल्याङ्कन परिक्षा

News & Events Image

Published by: admin

2024-06-25

आज २०८१.३.१० गते स्नातक तह चौथो वर्षको अङ्ग्रेजी विषयको शिक्षण अभ्यासको मूल्याङ्कन परिक्षा क्याम्पसमा सम्पन्न भएको छ। उक्त परीक्षाको बाह्य परीक्षाको रूपमा पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापकहरू - डा. नवराज आचार्य र युवराज दवाडी रहनुभएको थियो।