Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

लेखापढी सीप विकास विषयक पुरक पाठ्यक्रम नियमित

News & Events Image

Published by: admin

2024-06-30

क्याम्पसको नेपाली विभागले स्नातक तहमा मुख्य विषय नेपाली लिएर अध्ययनरत विद्यार्थीहरूका लागि सुरु गरेको लेखापढी सीप विकास विषयक पुरक पाठ्यक्रम नियमित रूपमा साँझको ४ बजेदेखि ५ बजेसम्म क्याम्पसमा अध्ययन अध्यापन भइरहेको छ। पुरक पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीको नियमित उपस्थिति र त्यसको चाजोपाँजो मिलाउने क्याम्पसको नेपाली विभागका प्रमुख डा. सुशील प्रसाद वाग्लेज्यूको उत्साह क्याम्पस परिवारका लागि प्रेरणादायी छ।