Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

लेखन शिप सम्बन्धी अभिमुखीकरण कार्यक्रम

News & Events Image

Published by: admin

2024-06-27

आज २०८१.३.१३ गते देखी क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा विविएस चौथो वर्षका विद्यार्थीहरूको पाठ्यक्रम अन्तर्गतको प्रतिवेदन लेखन शिप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। बिबिएस चौथो वर्ष नेपाली समूहका विद्यार्थीहरूको लागि आज बिहान व्यवस्थापन विभागको प्रमुख रामभक्त घिमिरेले विद्यार्थीहरूलाई प्रतिवेदन लेखनको लागी अपरिहार्य सीप र प्रतिवेदनको ढाँचा सम्बन्धी अभिमुखीकरण गर्नुभएको थियो।