Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

ICT Summer Bootcamp 2081

News & Events Image

Published by: admin

2024-08-28

आदिकवि भानुभक्त क्याम्पसमा BICTE Program मा अध्ययन गर्ने ११७ जना विद्यार्थीहरूका लागि उनीहरुको नियमित पाठ्यक्रममा व्यवस्था भएभन्दा बाहिरको सुचना प्रविधिको क्षेत्रमा IoT & Robotics /PCB Designing सम्बन्धि विषयमा समसामयिक थप ज्ञान, सिप, अवधारणा उनीहरुलाई सिकाउने उद्देश्यले श्रावण २७ गतेबाट देशकै उत्कृष्ट IT Experts को सहयोगमा आदिकवि भानुभक्त क्याम्पसमा सुरु हुँदैछ सप्ताहा व्यापी यस वर्षको दोस्रो ICT Summer Boot Camp ।