Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

आदिकवि नेपाली सिर्जनशील मञ्चका कार्यसमितिको बैठक

News & Events Image

Published by: admin

2023-12-29

आज मिति २०८० पौष १३ गते शुक्रवारका दिन आदिकवि नेपाली सिर्जनशील मञ्चका कार्यसमितिको बैठक क्याम्पस प्रमुख महाप्रसाद हड्खले ज्यूको  कार्यकक्षमा सम्पन्न भएको छ । मञ्चकी अध्यक्ष लक्ष्मी लोहनी ज्यूको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा मञ्चको भावि योजनाबारेमा  विस्तृत छलफल गरिएको थियो । उक्त बैठकमा क्याम्पस प्रमुख महाप्रसाद हड्खले , नेपाली विभागीय प्रमुख डा. सुशील प्रसाद वाग्ले ,  सहायक प्राध्यापक नारायणी अधिकारी एवम् स्ववियु सद्स्य सागर पाण्डे लगायत कार्यसमितिहरुको उपस्थिति रहेको थियो । साथै बैठक सञ्चालन सुस्मिता विश्वकर्मा ज्यूद्वारा गरिएको थियो ।