Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

ब्रिज पाठ्यक्रमको अध्ययनबीच विदाई

News & Events Image

Published by: admin

2024-06-25

आदिकवि भानुभक्त क्याम्पसले सञ्चालनमा ल्याएको कक्षा ११ को ब्रिज पाठ्यक्रमको अध्ययन गरेका विद्यार्थीहरूको आज एक समारोहको बीच विदाई गरिएको छ। उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमानी श्रेष्ठ क्याम्पस प्रमुख महाप्रसाद हडखले, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, आदिकवि भानुभक्त माध्यमिक विद्यालयका प्राधानाध्यापक चिरञ्जीवी बस्नेत, विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरे, विज्ञान विषयका प्राध्यापकहरू र ब्रिजकोर्समा अध्ययन गर्ने विद्यार्थीहरूको सहभागिता रहेको थियो। कसले हरेक वर्ष एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरूका लागी कक्षा ११ को प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्दै आइरहेको छ।