Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

M. Ed 4th Semester Viva

News & Events Image

Published by: admin

2024-06-01

त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तह शिक्षा ( एमएड ईपिएम, नेपाली र अंग्रेजी ) कार्यक्रम अन्तर्गतको समसामयिक मुद्दा (कोर्स नम्बर ५४५) विषयको वाह्य मुल्यांकन परिक्षा आज बिहान देखी क्याम्पसमा शुरु भएको छ । बाह्य परीक्षा गराउनु भएको बाह्य मूल्योकनकर्ता हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय, केन्द्रीय विभाग, शिक्षाको आधार, विषय समिति अध्यक्ष, सह प्राध्यापक ध्रुव खनाल ।