Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

एम एड नेपाली चौथो सेमेस्टरको लिखित र मौखिक प्रयोगात्मक परिक्षा

News & Events Image

Published by: admin

2024-06-14

त्रि वि एम एड नेपाली चौथो सेमेस्टरको भाषिक सम्पदा कला (नेपा. शि.५४५) विषयको लिखित र मौखिक प्रयोगात्मक परिक्षा आज २०८१.२.३१ गते विहानवाट क्याम्पसमा शुरु भएको छ । परिक्षाको बाह्य परिक्षक हुनुहुन्छ आदरणीय प्राज्ञिक व्यक्तित्व एवं सामुदायिक क्याम्पसहरूको शुभचिन्तक प्रा.डा. रामनाथ ओझा ।