Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

कर्मचारी बैठक

News & Events Image

Published by: admin

2024-02-01

आदिकवि भानुभक्त क्याम्पसको कर्मचारी बैठक बिहिबार बिहान क्याम्पस सभा कक्षमा सम्पन्न भएको छ। बैठक लेखा अधिकृत विष्णु रिजालको अध्यक्षतामा भएको थियो । उक्त बैठकमा यहि माघ १९ र २० गते वा भोली र पर्सि त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय, डिनको, कार्यालय कीर्तिपुरको आयोजनामा क्याम्पसमा आयोजना क्याम्पसमा हुन गइरहेको स्नातकोत्तर तह यामेट कोच चौथो सेमेस्टरमा अध्यापन हुने कन्टेम्पोररी इस्युज विषयको परिमार्जित पाठ्यक्रम प्रबोधिकरण कार्यक्रमको आयोजनामा क्याम्पसले सहयोग गर्नुपर्ने क्षेत्रहरूको बारेमा बैठकमा छलफल भएको थियो। बैठकमा कुन कुन कर्मचारीले कुन कुन भूमिकामा रहेर के के काममा सहयोग गरेर प्रबोधिकरण कार्यक्रमलाई सफल बनाउन सकिन्छ भन्ने बारेमा क्याम्पस प्रमुखले राख्नुभएको प्रस्तावमाथि छलफल तथा निर्णय भएको थियो। बैठकमा क्याम्पस प्रमुख महाप्रसाद हडखले, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र सागर पौडेल, आन्तरिक गुणस्तर मूल्याङ्कन समितिका प्रमुख विश्वेश्वर तिमल्सेनाको उपस्थिति रहेको थियो। सो प्रवोधिकरण कार्यक्रममा गण्डकी प्रदेश र बागमती प्रदेशका विषयका प्राध्यापकहरूको सहभागिता रहनेछ।गरी २२ वटा क्याम्पसका कन्टेम्पोररी इस्युज