Aadikavi Bhanubhakta Campus
Damauli, Tanahun, Gandaki, Nepal
065-590096,065-590196
info@aadikavicampus.edu.np
Apply Now
Login
Teacher
Students
Admin
Home
About Us
Institutional Overview
Motto, Vision & Mission
Organizational Structure
Campus Management Committee
Campus Documents
Why US?
Message From Campus Chief
Message From Chairman
Non Teaching Staff
MoUs
Academics
Departments and Programs
BICTE
BBA
Management
English
Class Schedule
Academic Calendar
Teaching Staffs
Section and Committees
Non Credit Course
Admission
Overview
Why Aadikavi?
Scholarship
Placements
Admission Requirements
Facility And Services
Apply Online
News and Events
News and Events
Publications
Publication
Explore
Gallery
Admission Form
Teacher Evaluation Form
Tracer Study Form
Clubs
Faculty Presentations - Mission 2081/082
Notice
Contact Us
News & Events
Home
News & Events
News & Events
नन-क्रेडिट कोर्स सम्बन्धी अन्तरक्रियात्मक बैठक
Published by:
admin
2024-01-29
भानुभक्त क्याम्पसमा अतिरिक्त पाठ्यक्रम (नन-क्रेडिट कोर्स) सम्बन्धी अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ। अतिरिक्त पाठ्यक्रम सञ्चालक समितिको संयोजक एवं सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीको अध्यक्षतामा आयोजित उक्त अन्तरक्रियात्मक बैठकमा अतिरिक्त पाठ्यक्रमको परिचय र यसको तयार गर्दा ध्यान दिनुपर्ने विषयहरूको बारेमा बोल्नुभएको थियो । बैठकमा क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले क्याम्पसको प्रत्येक विभाग तथा कार्यक्रमका तर्फबाट विद्यार्थीहरूको ज्ञान, सिप अवधारणा र व्यक्तित्व विकासका लागि नियमित पाठ्यक्रममा समेटिन छुटेका विषयहरुमा अतिरिक्त पाठ्यक्रम तयार गरी फागुन १५ गतेभित्र पेश गर्न विभागीय प्रमुख एवं कार्यक्रम प्रमुखहरुलाई आग्रह गर्नुभएको थियो। सो अवसरमा विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरेले विज्ञान तथा प्रविधि विभागले जलवायू परिवर्तन र त्यसलाई झेल्नको लागि विद्यार्थी तथा समुदायले गर्नुपर्ने पूर्व तयारी र जलवायु परिवर्तन अनुकूलनका विषयवस्तुहरू समेटि तयार पारिएको अतिरिक्त पाठ्यक्रमको बारेमा बोल्नुभएको थियो। क्याम्पसले यसअघि सञ्चालनमा ल्याएको नन क्रेडिट पाठ्यक्रमको बारेमा छलफल भएको थियो। सो अवसरमा क्रियाकलाप सञ्चालक समितिका पदाधिकारी सदस्य एवं विभागीय प्रमुख र प्राध्यापकहरूको प्रतिनिधिमूलक सहभागिता रहेको थियो।
News & Events
आदिकवि भानुभक्त क्याम्पसमा पत्रकारीता सम्वन्धि आधारभुत तालिम
2023-08-06
Summer Boot Camp
2023-08-06
आन्तरिक लेखा परिक्षण शुरु
2023-08-06
Y-Adapt Training
2023-08-06