Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

Educational Tour Of MA 4th SEM Students

News & Events Image

Published by: admin

2023-11-06

आदिकवि भानुभक्त क्याम्पस मानविकी तथा समाजशास्त्र विभाग अन्तर्गत समाजशास्त्र विषय चौथो सेमेष्टरमा अध्ययनरत विद्याथीहरु त्रिभूवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय एवं समाजशास्त्र विभागको स्थलगत भ्रमण गरी अध्ययन एवं Report Design and writing विषयलाई आवश्यक सन्दर्भ साहित्य (Literature Review) संकलन गर्नुभएको छ । सो क्रममा केन्द्रिय क्याम्पस, समाजशास्त्र विभागका प्रशाषन प्रमुख श्री रोजिना महतले  केन्द्रिय तहमा समाजशाष्त्रका विद्यार्थीहरु र प्राध्यापकहरुको शिक्षण प्रणाली एवं एसिस्मेन्ट लेखन लगाएतका विषय जानकारी गराउदै आदिकवि भानुभक्त क्याम्पसमा समाजशास्त्र विषयका विधाथीलाई प्रशासनीक रुपमा आवश्यक पर्ने सम्पूर्ण काममा आफूले केन्द्रिय क्याम्पसको नाताले गर्नुपर्ने काममा सहरीकरण गर्न सधै तयार रहेको प्रतिबद्धता गर्नुभयो ।