Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

Local Philanthropist Durga Bahadur Panth Supports Education at Bhanubhakta Campus

News & Events Image

Published by: admin

2024-07-15

आदिकवि भानुभक्त क्याम्पसको अनुरोधलाई स्वीकारेर समाजसेवी दुर्गबहादुर पन्थले आफ्नो सरसहयोग र साथमा रहेर अध्ययन गर्दै आउनुभएका, आमा विहीन, आर्थिक रूपमा कठिन परिस्थितिमा रहनु भएका ब्यास-१३, पोखरी भञ्याङ स्थित जनजागृति गंगा माध्यमिक विद्यालयवाट एसइई परीक्षा उत्तीर्ण गर्नुभएका स्थानीय निरन बिकलाई आज आदिकवि भानुभक्त क्याम्पस अन्तर्गत सञ्चालित आदिकवि माध्यमिक विद्यालयमा कक्षा ११ मा गणित विषय समूहमा भर्ना गर्नुभएको छ। क्याम्पस र स्थानीय अभिभावक पन्थले संयुक्त रुपमा आर्थिक सहयोग जुटाएर पढ्ने व्यावस्था गर्ने गरी निज विद्यार्थी बिकलाई भर्ना गरिएको छ । भाइको उज्वल भविश्यको कामना ! धन्यवाद मनकारी र सहयोगी दाज्यू दुर्गा बहादुर पन्थलाई ! हाम्रो अभियान 'सबैलाई शिक्षाको।' तपाइ पनि दुखीको सहाय वन्न सक्नुहुन्छ !