Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

Sustainable Agriculture in Climate Change

News & Events Image

Published by: admin

2024-04-21

क्याम्पसको विज्ञान तथा प्रविधि विभागले तयार गरेको Sustainable Agriculture in Climate Change विषयक पुरक पाठ्यक्रम आजवाट शुरु भएको छ। यो पाठ्यक्रम स्नातक तहमा विएड विज्ञान शिक्षा अध्यन गर्ने विद्यार्थीहरु भर्ना भएका छन। हरेक सांझ ५-६ बजे सम्म पढाई हुन्छ। यो पाठ्यक्रम  ४५ घण्टाको छ। यसमा अगुवा किसान, कृषि प्राविधिक र विज्ञ समेतको सहयोगमा स्थलगत अध्ययनको अवसर दिएर अध्यापन गरिने छ।