Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

नेपाल पव्लिक प्राध्यापक संघ,गण्डकी प्रदेशमा तिन जना प्राध्यापकज्यूहरु

News & Events Image

Published by: admin

2024-01-16

नेपाल पव्लिक प्राध्यापक संघ,गण्डकी प्रदेशको २०८०/९/२८ गते पोखरामा सम्पन्न निर्बाचनमा संघको प्रदेश संयोजकमा सर्वसम्मत निर्वाचित हुनुहुने विमल गिरी र प्रदेश सदस्यमा सर्वसम्मत निर्वाचित हुनुहुने सागर न्यौपाने समेत तिनै जना प्राध्यापकज्यूहरुलाई आदिकवि भानुभक्त क्याम्पस परिवारका तर्फवाट हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना !