Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

Training on Digital Banking

News & Events Image

Published by: admin

2023-11-06

व्यवस्थापन विद्यार्थी सर्कल, आदिकवि भानुभक्त क्याम्पसले क्याम्पसकाे लेखा शाखालाई बैंकसँग जाेडिएकाे हुँदा विद्यार्थीहरूलाई क्याम्पस समक्ष गरिने आर्थिक काराेबारहरू गर्न सहज वातावरण सिर्जना गर्ने उदेश्यका साथ व्यवस्थापन संकाय,नेपाली शिक्षा संकाय, गणित शिक्षा संकाय,र अंग्रेजी शिक्षा संकायका विद्यार्थीहरूलाई असाेज १८ गते देखि कार्तिक १७ गतेसम्म व्यवस्थापन विद्यार्थी सर्कलले डिजिटल बैंकिङ तालिम सञ्चालन गरेको थियो । जसमा विद्यार्थीहरूलाई बैंक भाैचर भर्न, चेक भर्न र माेबाईल बैंकिङ चलाउन सिकाईएकाे थियो। उक्त कार्यक्रम गर्न आदिकवि भानुभक्त क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन आ.भा.क्याम्पस र नबिल बैंकले व्यवस्थापन विद्यार्थी सर्कललाई सहयोग गर्नुभएको थियाे ।