Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

समुदायसंगको सहकार्य

News & Events Image

Published by: admin

2024-08-28

आदिकवि भानुभक्त क्याम्पस विश्वास गर्छ समुदायसंगको सहकार्यमा ! छिमेकी टोलका ससाना बालबालिका क्याम्पसको खुला चौरमा नियमित रूपमा विहान ५:००-६:०० बजे सम्म कराते सिक्छन् । सिकाउनुहुन्छ व्यास-१४ का सितोरियो सोबुकान कराते प्रशिक्षक सुरेन्द्र गौतम !