Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

नेपाली विषयको शिक्षण अभ्यास विषयको बाह्य मूल्याङ्कन

News & Events Image

Published by: admin

2024-06-27

आज २०८१.३.१३ गते देखि स्नातक तह चौथो वर्ष नेपाली विषयको शिक्षण अभ्यास विषयको बाह्य मूल्याङ्कन क्याम्पसमा सुरु भएको छ। उक्त विषयको नेपाली विषयका वरिष्ठ प्रा.डा. रामनाथ ओझाले मूल्याङ्कन गर्नुभएको छ ।